FAQs Complain Problems

समाचार

सेवा प्रवाह बन्द गरिएको सम्बन्धि अत्यन्त जरुरि सूचना

प्रस्तुत विषयमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम उच्च बढिरहेको सन्दर्भमा यस कार्यालयमा कार्यरत कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण (covid-19 positive) देखिएको हुदा उक्त जोखिमलाइ न्यूनीकरण गर्न अर्को सूचना नआएसम्म लागु हुने गरी यस गाउँकार्यपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै यस कार्यालयमा मिति २०७७/०७/०२ गते देखि २०७७/०७/०६ गते सम्म प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुले विशेष सावधानी अपनाउनु हुन अनुरोध छ ।

आर्थिक वर्ष: