समाचार
२ सय ९८ औं पृथ्वी जयन्ती भीमसेनथापा गाउँपालिकामा भव्यताका साथ मनाइयो
२ सय ९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार यस भिमसेनथापा गाउँपालिकाको कार्यालय वडा नं ५ मा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । भिमसेनथापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष विनु वाग्ले, प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, जनप्रतिनिधिहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो । नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको योगदान सम्झेर भीमसेन थापा गाउँपालिकामा ¥याली समेत निकालिएको थियो । गाउँपालिका कार्यालयबाट शुरु भएको ¥याली घ्याम्पेशालसम्म पुगी कोण सभामा परिणत भएको थियो । पृथ्वी जयन्तिका अवसरमा भिमसेनथापा गाउँपालिकाले आइतबार सार्वजनिक विदा समेत दिएको थियो ।
आर्थिक वर्ष:
वडा कार्यालयहरु
गाउँपालिकाको ऐन, कार्यविधि तथा कानुनहरु
-
महिला सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०७९
मिति: 11/27/2022 - 16:29
-
न्यायीक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन, २०७६
मिति: 11/10/2020 - 12:07
-
प्राकृतिक श्रोत व्यवस्थापन कार्यविधि २०७४
मिति: 11/10/2020 - 11:27
-
सहकारी दर्ता संचालन र नियमन ऐन २०७५
मिति: 10/09/2020 - 14:03
-
विपद व्यबस्थापन कोष संचालन कार्यविधि
मिति: 10/09/2020 - 13:58
-
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको एन २०७७
मिति: 10/09/2020 - 13:57
-
भिमसेनथापा गाउँकार्यपालिकाको निर्णय वा आदेशको अधिकारपत्रको कार्यविधि २०७४
मिति: 10/09/2020 - 13:56
-
बैठक संचालन सम्बन्धी कार्यविधि २०७७
मिति: 10/09/2020 - 13:55
-
बिनियोजन ऐन २०७७
मिति: 09/27/2020 - 13:29
-
निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली
मिति: 09/27/2020 - 13:26
-
गाउँकार्यपालिका कार्य सम्पादन नियमावली
मिति: 09/27/2020 - 12:53