FAQs Complain Problems

समाचार

सिप बिकास तालिम सम्बन्धि सूचना !

भीमसेनथापा  गाउँपालिका  वडा नं १ मसला बिन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरुको लागि सिप बिकास अन्तर्गत १ महिने लेडिज ब्याग सिलाई तालिम भिमसेनथापा गाउँपालिका उपाध्यक्ष बिनु वाग्लेद्वारा  उत्घाटन गरियो ।यस कार्य सम्पन्न गर्न भिमसेनथापा गाउँपालिकाद्वारा रु २ लाख बजेट बिनियोजन गरिएको थियो। आगामी दिनमा सिलाइ बुनाई कर्येलाई स्तर उन्नति र थप आयआर्जनको बाटोहरु खुलेको त्यस कार्यबाट लाबन्दित सहभागी महिलाहरुले बताएका छन्।

आर्थिक वर्ष:

Poll

तपार्इ गाउँपालिकाका जनप्रतिनिधि वा कर्मचारीहरूकाे कुनै कार्यबाट असन्तुष्ट हुनुहुन्छ ?

भिमसेनथापा गाउँपालिकाबाट तयार वृतचित्र