FAQs Complain Problems

समाचार

उपभोक्ता समितिले योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?

  1. आम भेला उपस्थिति बाट उपभोक्ता समिति गठन निर्णय 
    • अनुगमन समिति गठन निर्णय 
    • खाता संचालन निर्णय
    •  अन्य आबस्यक अनुसार निर्णय 
  2. वडा कार्यालयको सिफारिस
  3. अध्यक्ष र सचिब को निबेदन 
  4. अध्यक्ष ,कोषाध्यक्ष र सचिवको नागरिकता पत्रको प्रतिलिपि
  5. प्राबिधिक इस्टमेट