FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

भिमसेनथापा गाउँपालिका क्षेत्रभित्रका व्यवसायीहरुको लागि सार्बजनिक सुचना ।।

हार्दिक निमन्त्रणा

सूचना! सूचना !! सूचना !!

यस गाउँपालिका भित्रका सम्पूर्ण  शिक्षक ,कर्मचारी तथा जनप्रतिनिधिहरुले अनिवार्य रुपमा  आफ्नो व्यक्तिगत रुपमा PAN NO लिई गाउँपालिकाको आर्थिक प्रशासन शाखामा बुझाउनुहुन सम्बन्धित सबै मा सुचित गरिन्छ

सम्पति विवरण बुझाउने सम्बन्धमा ।

मौजुदा सुची दर्ता गर्ने सम्बन्धि सूचना !!!

सार्बजनिक बिदा सम्बन्धी सुचना।

भिमसेन थापा गाउँपालिकामा मिति २०७६/४/९ गते भिमसेन थापाको जन्मदिनको अबसर मा सार्बजनिक बिदा सम्बन्धी सुचना।

गाउँसभा सम्बन्धी जानकारी

यस भिमसेनथापा गाउँपालिकाको पाँचौ गाउँसभा यही मिति २०७६।०३।२० गते बिहान ८:०० बजे गाउँपालिकाको कार्यालयको हलमा शुरु हुने भएकोले सम्पूर्ण गाउँसभा सदस्यहरुलाई जानकारी गरिसकेको छ। कुनै कारणबस सूचना प्राप्त नभएको भएमा यसै सूचनालाइ आधार मानी उपस्थित हुन को लागि अनुरोध छ ।

भिमसेनथापा गा.पा.को सार्बजानिक अनुरोध

भिमसेनथापा गा.पा. वडा कार्यालयहरु सबै

विवरण उपलब्ध गराउने सम्बन्धमा

,

बेरोजगार व्यक्तिहरुको नामावली प्रस्ताव गर्ने सम्बन्धमा !

,

Pages