समाचार
Pages
वडा कार्यालयहरु
गाउँपालिकाको ऐन, कार्यविधि तथा कानुनहरु
-
आर्थिक ऐन- २०८०
मिति: 07/30/2023 - 17:42
-
विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि- २०७९
मिति: 05/18/2023 - 15:54
-
महिला सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०७९
मिति: 11/27/2022 - 16:29
-
बिनियोजन ऐन
मिति: 02/17/2020 - 13:42
-
बिनियोजन ऐन २०७७
मिति: 09/27/2020 - 13:29
-
राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि
मिति: 02/19/2020 - 11:47
-
बैठक संचालन सम्बन्धी कार्यविधि २०७७
मिति: 10/09/2020 - 13:55
-
अपाङ्गता परिचय पत्र वितरण सम्बन्धि कार्यविधी
मिति: 02/19/2020 - 11:56
-
भिमसेनथापा गाउँकार्यपालिकाको निर्णय वा आदेशको अधिकारपत्रको कार्यविधि २०७४
मिति: 10/09/2020 - 13:56
-
टोल विकास संस्था संचालन सम्बन्धि कार्यविधि
मिति: 02/19/2020 - 14:55
-
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७७
मिति: 10/09/2020 - 13:57
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- निबेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्र को प्रतिलिपि
- स्थलगत प्रतिबेदन
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
- निबेदन पत्र
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक /निवेदक बिचको नाता प्रमाणित प्रमाणको प्रतिलिपि
- जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
- सर्जमिन मुचुल्का गरि बुझ्नु पर्नेमा सर्जमिन मा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
- निबेदन
- नागरिता प्रमाणपत्रको प्रतिलिपि
- बिषय संग सम्बन्धित कागाजातको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
आवश्यक कागजातहरुः-
- निबेदन तथा नागरिता प्रमाणपत्रको प्रतिलिपि
- नाता खुल्ने प्रमाणको प्रमाणपत्र
- नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइज फोटो २ प्रति
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ,३५ दिन भन्दा माथि रु ७० दिन सम्म रु १० ७० दिन पछि रु ५०
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ,३५ दिन भन्दा माथि रु ७० दिन सम्म रु १० ७० दिन पछि रु ५०
आवश्यक कागजातहरुः-
जन्म दर्ता
- निबेदन पत्र
- बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि
मृत्यु दर्ता
- निबेदन पत्र
- मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता
- मृतक सम्बन्ध जोडिने प्रमाण पत्र
- अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र
- सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र
बिबाह दर्ता
- निबेदन
- दुला दुलहीको नागरिकताको प्रतिलिपि
सम्बन्ध बिछ्येद
- निबेदन
- अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र
- पति पत्नीको नागरिकताको प्रतिलिपि
बसाई सराई
- निबेदन
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात
- जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
- बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र
- जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सूचना अधिकारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सूचना अधिकारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरुः-
- निबेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफ्नै घर भए चालु आ.ब मा मालपोत र घर जग्गा कर तिरेको रसिद